२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा थपिए २५३ कोरोना संक्रमित

अ+ अ-

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँमा १८५, भक्तपुरमा २५ र ललितपुरमा ४३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल काठमाडौँ उपत्यकामा ८ हजार ४४४ सक्रिय संक्रमित छन् । काठमाडौँमा ४२०४, भक्तपुरमा १८३३ र ललितपुरमा २४०७ जना सक्रिय संक्रमित छन् ।

शनिबार देशभर २ हजार १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ९१४ निको भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४७०४ पीसीआर र ४८०६ जनाको एन्टीजेन गरि जम्मा ९ हजार ८१० परीक्षण भएको छ । जसमा पीसीआरमा ११७४ र एन्टीजेनमा ८४२ जनालाई पोजेटिभ देखिएको छ ।

हालसम्म नेपालमा ६ लाख ६३ हजार ८५७ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ८१ हजार ३२७ जना निको भएका छन् भने ८९७५ जनाको मृत्यु भएको छ । हाल देशभर ४२ हजार २४ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस