बझाङमा जारी निषेधाज्ञा एक साताका लागि थप « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बझाङमा जारी निषेधाज्ञा एक साताका लागि थप


१७ जेष्ठ २०७८, सोमबार


बझाङ । बझाङमा गत वैशाख १८ गते देखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ ।

आइतबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले यही जेठ १७ गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २४ गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस