सीएमआइएसको विवरण दैनिक अद्यावधिक गर्न प्रमुख प्रशासकीय अधिकृतलाई सामान्य प्रशासनको परिपत्र « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सीएमआइएसको विवरण दैनिक अद्यावधिक गर्न प्रमुख प्रशासकीय अधिकृतलाई सामान्य प्रशासनको परिपत्र


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । सबै प्रमुख प्रशासकीय अधिकृतहरूलाई क्राइसिस म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (सीएमआईएस) मा विवरण अद्यावधिक गर्न परिपत्र जारी गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर व्यवस्थापन गर्ने सन्दर्भमा सङ्घीय, प्रादेशिक तथा स्थानीय तहहरूबिच प्रतिवेदन प्रणालीमा सहजता ल्याउन प्रयोगमा ल्याइएको र हाल अद्यावधिक सीएमआईएसमा विवरण दैनिक अद्यावधिक गर्न भनेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस