सुनको मुल्य ५ सय रुपैयाँले घट्यो, तोलाको कति ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मुल्य ५ सय रुपैयाँले घट्यो, तोलाको कति ?


१० बैशाख २०७८, शुक्रबार


सुन

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मुल्य ५ सय रुपैँयाले घटेको छ ।

हिजो (बिहिबार) तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज पाँच सय रुपैयाँले घटेर ९१ हजार ७ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलामा १३ सय ३५ रुपैयाँ रहेको चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस