शेयरमा सर्वसाधारणको आकर्षण बढ्दै, ३२ लाख ७२ हजारले खोले डिम्याट खाता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

शेयरमा सर्वसाधारणको आकर्षण बढ्दै, ३२ लाख ७२ हजारले खोले डिम्याट खाता


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


काठमाडौँ। शेयर बजारमा सर्वसाधारणको आकर्षण अत्यधिक वृद्धि भइरहेका बेला डिम्याट खाता खोल्नेको संख्या ३२ लाख ७२ हजार पुगिसेकेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार हालसम्म डिम्याट खाताको संख्या ३२ लाख ७२ हजार ७६४ पुगेको हो ।

गत साउन मसान्तसम्म डिम्याट खाताको संख्या १८ लाख ५ हजार ६०७ रहेको थियो । साउन महिना यता करिब १५ लाख हितग्राहीे खाता खोलिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस