६ उपसचिवको सरुवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

६ उपसचिवको सरुवा


१४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । ६ जना उपसचिवको सरुवा र जिम्मेवारी हेरफेर भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कर्मचारी प्रशासनका उपसचिव प्रमोद सिंखडा राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् भने उनको ठाउँमा उपसचिव बाबुराम घिमिरे आएका छन्।

आन्तरिक प्रशासनका कृष्णप्रसाद लम्साललाई क्षयरोग केन्द्रमा सरुवा गरी केन्द्रमा कार्यरत भानुभक्त न्यौपानेलाई आन्तरिकमा ल्याइएको छ।

यस्तै नीति योजनाको तारानाथ लुइँटेलको ठाउँमा प्रकाश आचार्यलाई ल्याइएको छ भने मन्त्रालयमा रिक्त इकाईमा रोशनी कार्कीलाई पठाइएको मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस