२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिवको नतिजा तिहार अघि नै !

अ+ अ-

काठमाडौँ । गत वर्ष लिइएको उपसचिवका नतिजा तिहार अघि नै आउने भएको छ ।

लोक सेवा आयोग स्रोतका अनुसार अप्राविधिकतर्फको लिखित नतिजा तिहार अघि नै प्रकाशित गर्ने तयारीमा आयोग जुटेको छ ।

‘अहिलेसम्मको तयारी हेर्दा आन्तरिकतर्फको तिहार अघि नै निस्कनु पर्छ’ ती स्रोतले भने, ‘प्राविधिक तर्फको तयारीमा छौँ’

२०७६ पुस १९ गते देखि सुरु भएको परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा विश्वव्यापीकरण फैलिएको कोरोनाका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको हो । पछिल्लो समय कापी जाँच्न आयोगमै आउनु पर्ने व्यवस्थाका कारण पनि कोरोना त्रासले विज्ञहरू आउन नमानेपछि थप केही ढिलाइ हुन गएको हो ।

प्रतिक्रिया दिनुहोस