२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आतङ्कवाद नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि

अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आतङ्कवाद विश्वव्यापी रुपमा गम्भीर चुनौतीका रुपमा देखिएको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् ।

भारतको नयाँदिल्लीमा मंगलवारदेखि सुरु भएको प्रतिआतङ्कवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा गृहमन्त्री निधिले अन्तर्राष्ट्रिय समुदायका लागि सुरक्षा चासो सबैभन्दा चिन्ताको विषय भएको उल्लेख गरे । उनले आतङ्कवादी समूहले आफ्नो प्रभाव विस्तार गर्न खाजेकाले त्यसको रोकथामका लागि सबै राष्ट्र मिलेर बलियो कानुनी संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा संयन्त्र बलियो नबनाएसम्म आफ्ना नागरिकको सुरक्षा गर्न कठिन हुने निधिको भनाइ थियो । एक दशकअधि इराक र केही वर्षअघि काबुलमा क्रुर तरिकाबाट मारिएका नेपालीको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यस्ता गतिविधिले कुनै पनि समाजको प्रगति र देशको विकास हुन नसक्ने बताए ।

गृहमन्त्री निधिले सबै किसिमका आतङ्कवादविरुद्ध नेपाल भएको बताउँदै प्रतिआतङ्कवाद रणनीति तयार गर्नुपर्नेमा जोड दिनुभएको उपप्रधानमन्त्री निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए ।

भारतका उपराष्ट्रपति हमिद अन्सारी प्रमुख अतिथि रहनुभएको कार्यक्रमका प्रमुख वक्तामा श्रीलङ्काका प्रधानमन्त्री रलिन विक्रमा सिङ्गे, नेपालका उपप्रधान तथा गृहमन्त्री निधि, भारतका रेल्वे मन्त्री सुरेश प्रभू र हरियाणाका मुख्यमन्त्री मनोहरलाल खत्तर छन् ।सम्मेलन आगामी बिहीबारसम्म चल्नेछ । रासस

0 Comments