काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।
उनले आफ्नो समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गदै दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीले उनको जन्मदिनको अवसरमा आफ्नो ट्वीटरमार्फत् ट्वीट गरेर शुभकामना दिएका हुन् ।
Warm greetings to Prime Minister Shri @narendramodi ji on the auspicious occasion of your birthday. I wish you good health and happiness.
We will continue working closely together to further strengthen relations between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) September 17, 2020
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७० औ जन्मदिनको अवसरमा स्वास्थ्य र खुशीको लागि कामना पनि गरेका छन् ।