सुनको मूल्यमा सामान्य गिरावट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्यमा सामान्य गिरावट


१ भाद्र २०७७, सोमबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

सोमबार छापवाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजाबी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ । चाँदीको प्रतितोला मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस