काठमाडौं । चितवनमा एक जना कोरोना संक्रमित चिकित्सकलाई सामाजिक बहिस्कार गरिएको छ ।
पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्ववन्धु बगाले कोरोना संक्रमित भएको भन्दै समाजसेवीले घरमा ब्यानर टाँस्ने प्रयास गरेका हुन् ।
शुक्रबार बिहान करिव ८ बजे टोल सुधार समितिकी सुशीला ढकालको नेतृत्वमा टोलसुधार समितिका केही मान्छे जम्मा भएर घरअगाडि ‘कोरोना संक्रमितको घर’ भन्ने ब्यानर टाँस्ने प्रयास गरेका हुन् ।
डा. बगालेले घटनाबारे बेलिबिस्तार लगाउँदै भनेः