काठमाडौं । आइतबार नेपालमा थप ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् ।