२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्धको दर्शन र उपदेश मानवका लागि सकारात्मक सन्देश : सभामुख

अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले शान्तिका अग्रदूत गौतमबुद्धले प्रतिपादन गरेको दर्शन, उपदेश र मार्गदर्शनले समग्र मानवजातिलाई सकारात्मक सन्देश दिएको बताएका छन् ।

बुद्धजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले बुद्ध नेपाली माटोमा जन्मिएर विश्वभर आफ्नो ज्ञानको उज्यालो फैलाउन सफल दार्शनिक, विचारक र चिन्तक रहेको स्पष्ट पारेका छन्। विश्व शान्तिका प्रणेता र अर्बौं मानिसका लागि सम्मानित व्यक्तित्व वन्नु एवं नेपालबाट विश्वभर शान्तिको सन्देश जान सक्नु हाम्रा लागि गौरवको विषय भएको उनको भनाइ छ

नेपाललाई विश्वमा चिनाउन पनि बुद्ध र उनको दर्शनको विशेष भूमिका रहेको उल्लेख गर्दै सभामुख सापकोटाले भने, ‘बुद्धको त्याग, तपस्या, ध्यान, साधना र मार्गदर्शनको पालनाले नेपालीको एकत्व र मनोबल सधैँ उचो राखिराख्न मद्दत पुग्ने विश्वास लिएको छु ।’

बुद्धलाई सचेततापूर्वक ब्यूँझेकोे, जीवन जगत्का विषयमा जागरुक, आफैँले आफैँलाई बुझेको अर्थमा लिने गरिएको उल्लेख गर्दै सभामुखले उनका वैज्ञानिक र व्यावहारिक ज्ञानलाई जीवन पद्धतिमा आत्मसात् गर्न सकेमा यसले जीवनयापनलाई थप सजिलो पार्ने बताएका छन् । बुद्धका सर्वकालीक पञ्चशील सिद्धान्तको पालनाले आजको अप्ठ्यारो परिस्थितिमा समेत शान्ति र अमनचयन कायम गर्न सहज हुने उनको विश्वास छ ।

त्यसैगरी सभामुख सापकोटाले आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस