२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी संगठन बाजुराले कोरोना कोषलाई २५ हजार दिने

अ+ अ-

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन बाजुराले कोरोना कोषलाई २५ हजार दिने घोषणा गरेको छ ।

नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण, रोकथाम, नियन्त्रण र उपचार’ कोषलाई २५ हजार दिने निर्णय गरेको हो ।

संगनले सो रकम कोषको नेपाल वाणिज्य बैंकको खातामा जम्मा गरिदिने जानकारी लिएको छ ।

नेपाल कर्मचारी संगठन बाजुराले शनिबार एक विज्ञप्ति जारी गर्दै सो घोषणा गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यतिवेला सिंगो देशबासीहरु कोरोना भाइरससँग जुधिरहेको अवस्थामा सबैले आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु असल नागरिकको कर्तव्य हो । हाम्रो जस्तो देशलाई यो महामारीसँग जुधेर नागरिकको जीवन रक्षा गर्नु चुनौतीपूण कार्य हो । त्यसैले यो संकटको घडीमा नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण, र उपचार कोष को राष्ट्रिय वाणिज्य बैंकको खाता १९६०००००११०१ मा जम्मा हुने गरी रु २५ हजार आर्थिक सहयोग गर्ने व्यहोरा जानकारी गराउँदछौं ।’