इटहरी । पूर्वाञ्चलको लोकप्रिय पर्यटकस्थल भेडेटारमा शनिबार देखि सञ्चालनमा आएको जिप फ्लायर । ६५० मिटर लामो जिप फ्लयार भेडेटारबाट सुरु भई धरान नगरपालिकाको देवीस्थानमा समापन हुन्छ । तस्वीर : विराट अनुपम/रासस