२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटलीमा १९७ को मृत्यु

अ+ अ-

रोम । इटलीमा नयाँ कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या विगत २४ घण्टामा थप ४९ भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यससँगै इटलीमा यस घातक भाइरसको सङ्क्रमणबाट १९७ पुगेको छ ।

प्रकोप सुरु भएयता सङ्क्रमण हुनेको सङख्या एक दिनमै धेरै बढेपछि यहाँको सरकारले उपचारका लागि करिब २० हजार सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उपचार सेवामा सघाउन आह्वान गरेको छ ।

कुल सङक्रमितको सङ्ख्या अहिलेसम्म चार हजार ६०० बढी पुगेको छ । डिसेम्बरमा भाइरस पहिलोपटक देखिएयता चीनबाहिर सबभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या हुने देश इटली बन्न पुगेको छ ।

सरकारले यो साता प्रकोप नियन्त्रण गर्न विभिन्न प्रयास गरिरहेका बेला यसै साता त्यहाँ १० दिनका लागि सबै विद्यालयहरू बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । सबै व्यवसायिक खेलहरू पनि महिना दिनसम्मका लागि बन्द कोठाभित्र खेलिने छ ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट करिब १ लाख मानिस सङ्क्रमित भएको जनाएको छ ।

शनिबार अपरान्ह्सम्म करिब तीन हजार ५०० मानिसको मृत्यु भएको छ जसमध्ये धेरै चीनको वुहानमा भएको छ ।

कोरोना भाइरसको नयाँ सङ्क्रमण पछिल्ला दिनहरूमा चीनमा भन्दा विश्वका अन्य मुलुकहरू इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, अमेरिका, भारतलगायतका मुलुकमा समेत बढेको भन्दै स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रो एड्हानोम गेहब्रेयससले भाइरसको सङ्क्रमण ‘गहिरो चिन्ताको विषय’ भएको भन्दै यसको रोकथामलाई ‘उच्च प्राथमिकतामा राख्न’ सबै देशहरूलाई अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस