एसीसी इस्टर्न रिजन टी–२० : नेपाल दास्रो खेलमा हङकङसँग पनि पराजित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एसीसी इस्टर्न रिजन टी–२० : नेपाल दास्रो खेलमा हङकङसँग पनि पराजित


१८ फाल्गुन २०७६, आइतबार


काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल हङकङसँगको खेलमा पनि पराजित भएको छ । आइतबार भएको दास्रो खेलमा हङकङसँग नेपाल ४३ रनले पराजित भएको हो ।

१५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो ।

नेपालको ब्याटिङ कमजोर हुँदा हङकङले ४३ रनको पराकिलो जित हात पारेको हो ।

यसअघि शनिबार मलेसियासँग भएको पहिलो खेलमा नेपाल २२ रनले पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस