शाखा अधिकृत प्रथम चरणको नतिजा प्रकाशित, ३३५३ छनौट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शाखा अधिकृत प्रथम चरणको नतिजा प्रकाशित, ३३५३ छनौट


१२ फाल्गुन २०७६, सोमबार


लोक सेवा

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत प्रथम चरणको परीक्षाफल प्रकाशित गरेको छ ।

माघ २५ विभिन्न आयोगका विभिन्न कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको परीक्षामा सम्मिलित (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदका लागि उम्मेदवार रहेका २५ हजार ४३ जनामध्ये तीन हजार तीन सय ५३ जना द्वितीय चरणको परीक्षाका लागि छनौट भएको आयोगले जनाएको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस