शाखा अधिकृत प्रथम चरणको नतिजा प्रकाशित, ३३५३ छनौट
काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत प्रथम चरणको परीक्षाफल प्रकाशित गरेको छ । माघ २५ विभिन्न आयोगका विभिन्न कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको परीक्षामा सम्मिलित (खुला/समावेशी), एकीकृत परीक्षा अन्तर्गत...