३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामको संसारसँग पढाइको संसार मेल खानुपर्ने : मन्त्री पोखरेल

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले युगमा आएको परिवर्तनलाई आत्मसात् गर्दै नवप्रवर्तन र अनुसन्धान केन्द्रित शिक्षा दिन विश्वविद्यालयलाई आग्रह गरेका छन्।

बानेश्वर बहुमुखी क्याम्पसको २९ औँ वार्षिकोत्सवमा मन्त्री पोखरेलले विगतको ज्ञान हस्तान्तरण गर्ने विश्वविद्यालय शिक्षाबाट माथि उठेर विश्वविद्यालयले अब नयाँ ज्ञान निर्माणमा जोड दिनुपर्ने बताउनुभएको हो ।

मन्त्री पोखरेलले विश्वविद्यालयले राष्ट्र हाक्न सक्ने जनशक्ति उत्पादन गरे समृद्धिको यात्रा सफल हुने र कामको संसारसँग पढाइको संसार मेल खानुपर्नेमा जोड दिँदै शिक्षाको राष्ट्रिय नीति ल्याइएको जनाए । कार्यक्रममा विभिन्न विद्यार्थी नेताले पनि समयसापेक्ष उच्च शिक्षाको आवश्यकतामा जोड दिएका पथए ।

प्रतिक्रिया दिनुहोस