काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुरु भएको छ।
सरकार गठन भएको दुई बर्ष भएको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन्।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले दुई वर्षमा गरेका कामको प्रगति र भावी योजनाबारे जानकारी गराउनेछन्।