सुनको मूल्य घट्यो, आज कतिमा कारोबार हुदैछ ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनको मूल्य घट्यो, आज कतिमा कारोबार हुदैछ ?


२१ माघ २०७६, मंगलबार


काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ७६ हजार रुपैयाँमा कारोबार भएको छ।

यस्तै तेजावी सुन ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी मंगलबार तोलामा ८८० रुपैयाँमा कारोबार भएको छ । सोमबारको तुलनामा चाँदी तोलामा रु १० ले सस्तिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस