काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी


२९ पुस २०७६, मंगलबार


काठमाडौं । काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ ।

सोमबार राति काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।

आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस