ट्रायथलनमा स्वर्ण विजेता सोनीलाई एक लाख २५ हजार पुरस्कार « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ट्रायथलनमा स्वर्ण विजेता सोनीलाई एक लाख २५ हजार पुरस्कार


१६ मंसिर २०७६, सोमबार


काठमाडौं । ट्रायथलनमा स्वर्ण जितेकी सोनी गुरुङलाई एक लाख २५ हजार पुरस्कार दिइने भएको छ।

दक्षिण एसियामा ट्रायथलनको पावर मानिने भारतलाई पछि पार्दै स्वर्ण जितेकी सोनीलाई एक लाख २५ हजार पुरस्कार दिइने भएको हो ।

उनले निर्धारित ७५० मिटर पौडी, २० कि.मी. साइक्लिङ र ५ किलोमिटर दौड १ घन्टा १३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेकी हुन्।

उनी पौडी र साइक्लिङमा भने पछि परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस