२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठूलो सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन हुँदै

लोक सेवाको वार्षिक कार्य तालिका अनुसार नै सूचना प्रकाशन हुने

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगको नियमित कार्य तालिका अनुसार नै शाखा अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी) पदहरूमा विज्ञापन हुने भएको छ ।

दुई वर्षदेखि अवरुद्ध हुँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले असोज २९(अन्तिम बुधबार) विज्ञापन आयोगको पदपूर्ति सम्बन्धी वार्षिक कार्य तालिका अनुसार सहसचिव र उपसचिवको विज्ञापन भएसँगै कार्तिक र मङ्सिर अन्तिम बुधवार शाखा अधिकृतको विज्ञापन प्रकाशन हुने भएको हो । कार्यतालिकाअनुशार प्राविधिक शाखा अधिकृत, स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूको कार्तिक अन्तिम बुधवार र अप्राविधिक पदहरूका लागि मङ्सिर अन्तिम बुधवार विज्ञापन/सूचना प्रकाशित हुने छ ।

तिहार लगत्तै मन्त्रालयहरूसँग रिक्त रहेका दरबन्दी माग तथा छलफललाई तीव्रता दिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता भूपाल बरालले बताएका छन् ।

तिहार लगत्तै माग सङ्कलनमा लाग्छौँ, प्रवक्ता बरालले प्रशासनसँग भने, यससँगै कुन कुन निकायमा के कति दरबन्दी आवश्यक छन् भन्ने बारे मन्त्रालयगत छलफल गरी नियमित कार्यतालिकाअनुशार नै विज्ञापन हुने गरी लोक सेवा आयोगमा पठाउँछौँ

स्रोतका अनुसार विभिन्न श्रेणी तथा तहका गरी पाँच सयदेखि आठ सयको सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन हुँदैछ ।

अनुपातिक हिसाबले सहसचिवको दोब्बर उप सचिव र उपसचिको दोब्बर÷तेब्बर शाखा अधिकृतको विज्ञापन हुने गरेको भए पनि राज्य पुनर्संरचनाको अवस्थामा यसै भन्न नसकिने उच्च अधिकारीको भनाई छ । ठुलो सङ्ख्यामा शाखा अधिकृत प्रदेश तथा स्थानीय तहमा गएकोले सोअनुसार सङ्घमा कति दरबन्दी सिर्जना भएका छन् भन्ने कुरामा सङ्ख्या निर्भर हुनेछ ।