डोटी । दिपायलबाट शिखर नगरपालिकाङतिजाली चुडीमा लागि छुटेको ग १ ज ६१७० नम्बरको बोलेरो जीप सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शिखर नगरपालिका–५का गाडीचालक २१ वर्षीय केशव ओझाको मृत्यु भऐको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा अन्य चारको अवस्था सामन्य रहेको छ ।







