मकवानपुर । थाहा नगरपालिका–५ को वडा कार्यालयमा आगजनी भएको छ । आइतबार राति कायाृलयमा आगजनी भएको प्रहरीले बताएको छ ।
आगजनीबाट कार्यालयका कागजपत्र तथा फर्निचर जलेर नस्ट भएका छन् ।
आगजनीको गराएको आशंकामा प्रहरीले अनुसन्धानका लागि पाँच जनालाई नियन्त्रणमा लिएको छ ।







