२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्की, सिरियन कुर्दहरूबीच मध्यस्थता गराउने आशा : ट्रम्प

अ+ अ-

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्की र सिरियन कुर्दहरूको मध्यस्थता गराउने आशामा रहेको बिहीबार बताएका छन् ।

टर्कीलाई उत्तरपूर्वी सिरियामा आक्रमण गर्ने कार्य सीमा नाघेमा सजाय दिने धम्की पनि ट्रम्पले दिएका छन् । टर्कीका फौजले उत्तरपूर्वी सिरियामा ठूलो स्तरको सैन्य कारबाही अघि बढाइरहँदा कैयौँ गाउँहरू कब्जा गरेको छ ।

उत्तरी सिरियामा जारी यस युद्धका कारण ६० हजारभन्दा बढी व्यक्ति त्यहाँबाट भागेका छन् । सहायता संस्थाहरुका अनुसार त्यसरी विस्थापित हुनेको सङ्ख्या लाखौँ पुग्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार व्यक्तिले आफ्नो घर छाडेर भागिसकेका बेलायतसँगआवद्ध मानव अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएको छ ।

ट्रम्पले बिहीबार ट्वीटमार्फत संयुक्त राज्य अमेरिकाले सिरियाको अवस्थाको बारेमा तीन विकल्पहरू रहेका बताएका छन् । हजारौं सेना पठाउने र सैनिकको रुपमा जिताउने, टर्कीलाई कडा आर्थिक प्रतिबन्ध लगाएर टर्की र कुर्दहरूको बिच सम्झौता गराउने बताएका छन् ।

ट्रम्पले पछि प्रेसले साधेको प्रश्नको जवाफमा तीन विकल्पहरूमा तेस्रो आफूलाई ठिक लागेको बताएका छन् । रासस/सिन्हवा

प्रतिक्रिया दिनुहोस