५० एसपीको सरुवा, को-कहाँ (सूचीसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

५० एसपीको सरुवा, को-कहाँ (सूचीसहित)


१४ भाद्र २०७६, शनिबार


काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक ५० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवाको निर्णय गरेको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मानवस्रोत एवम् प्रशासन विभागले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीहरुको सरुवा गरिएको हो।

हेर्नुहोस् एसपीहरुको सरुवा सूची

Tags :
प्रतिक्रिया दिनुहोस