२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

अ+ अ-

काठमाडौं । मोटरसाइकल चोरी मुद्धाका फरार प्रतिवादी काठमाडौं महनगरपालिका-१२ टेकु बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय रविन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ ४ गते काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईलाबाट लु.५२ प ८५०५ नम्बरको मोटरसाइकल चोरी कार्यमा संलग्न रहेका रबिन र मोटरसाइकल खरिद गर्ने भिम बहादुर सुनारलाई शनिबार ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देही बुटवल बजारबाट पक्राउ गरेको थियो ।

उनीहरुलाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको लागि वारदात स्थान महानगरीय प्रहरी वृत्त स्वयम्भू काठमाडौं ल्याउने क्रममा फरार भएका प्रतिवादी मध्येका रविन मंगलबार बिहानको समयमा काठमाडौं थानकोटस्थित सार्वजनिक सवारी साधनबाट फरार भएकोमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार दिउँसो काठमाडौं थानकोटमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
दुवै जनालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त स्वयम्भू पठाएको हो ।

प्रतिक्रिया दिनुहोस