२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलखादको कालोबजारी गरेको आरोपमा दुई जना व्यापारी पक्राउ

अ+ अ-

लहान । धान रोपाइँका समयमा अत्यधिक माग हुने रासायनिक मलको कालोबजारी गरिरहेको आरोपमा प्रहरीले सिरहाबाट दुई जना व्यापारीलाई आज पक्राउ गरेको छ ।

युरिया र डिएपिलगायतका रासायनिक मल कालोबजारी गरिरहेको सूचनाका आधारमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरस्थित रोहित खाद्य भण्डार तथा जनरल स्टोरका सञ्चालक सन्तोषप्रसाद गुप्ता र अनिल खाद्य एवं जनरल स्टोरका सञ्चालक स्थानीयवासी भागिरथ साहलाई पक्राउ गरेको हो ।

इजाजतपत्रबिना मलको डिपो सञ्चालन गरी नेपालमापर्ने मूल्य भन्दा बढी मूल्य लिई मलखाद बिक्री वितरण गरी कालोबजारी गरिरहेको सूचनाका आधारमा प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

सो क्रममा गुप्ताको पसलबाट युरिया मल २२ बोरा, डिएपी मल चार बोरा, हिरा मल दुई बोरा, सरदार मल एक बोरा र पोटास एक बोरा तथा साहको डिपोबाट युरिया मल १४ बोरा, डिएपी मल एक बोरा तथा खुल्ला तीन पोका बरामद् भएको प्रवक्ता बोहराले बताए । पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयल्याई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस