२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्ने अधिकार जिससलाई

अ+ अ-

काठमाडौँ । नदीजन्य पदार्थ संकलन/उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई रहेको अधिकार जिल्ला समन्वय समिति (बोर्ड) लाई प्रत्यायोजन गरिएको छ ।

वातावरण संरक्षण ऐन, २०५३ र नियमावली २०५४ अनुसार नदीजन्य पदार्थ संकलन/उत्खनन् सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्ने मन्त्रालयको अधिकार नियमावलीको नियम ५२९२० बमोजिम जिससलाई अधिकार दिएको हो ।

उक्त अधिकार ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड/कार्यविधि तयार नभएसम्मका लागि बढीमा २०७६ पुस मसान्तसम्मका लागि प्रत्योजन गरेको हो ।

प्रत्यायोजित अधिकार बमोजिम स्वीकृत भएका प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदन कार्यान्वयन अवस्थाका अनुगमन मन्त्रालयको वातावरण व्यवस्था शाखाले गर्ने मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् पत्र