२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्यज्ञान

अ+ अ-

१. टी टेस्टिङ तथा अनुसन्धान केन्द्र कहाँ निर्माण गरिने भएको छ ?
– कन्याम (इलाम)
२. मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ ?
– जेरेन्टोलोजी
३. मञ्जुश्रीको ३३ फिट अग्लो प्रस्तर मूर्ति कहाँ निर्माण गरिएको छ ?
– चोभार, काठमाडौं ।
४. नेपालमा इन्टरनेट सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
– सन् १९९४
५. वि.स. २०७६ वैशाखमा सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानको नारा के हो ?
– हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुरयाऔँ ।
६. भारतले अमेरिकी सामानमा अतिरिक्त कर कहिलेदेखि लगाउन सुरु गरेको हो ?
– सन् २०१९ जुन १६ ।
७. नेपालको कुन ठाउँमा खस संग्रहालय निर्माण गर्न थालिएको छ ?
– सिञ्जा (जुम्ला)
८. काठमाडौं महानगरपालिकाले प्रविधिमा आधारित स्मार्ट पार्किङ सेवाको सुरुवात कहिलेदेखि गरेको हो ?
– वि.स. २०७६ असार १
९. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधानसभा २०६४ र २०७० का सदस्यहरुलाई संविधानसभा पदक कहिले प्रदान गरिएको हो ?
– वि.स. २०७६ जेठ १६ ।
१०. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सूचना प्रविधिको खतरालाई लिएर सङ्कटकाल घोषणा कहिले गरिएको हो ?
– सन् २०१९ मे १६
११. जापानका नयाँ सम्राट नारुहितोद्वारा औपचारिक रुपमा राज्यारोहण कहिले भएको हो ?
– सन् २०१९ मे १
१२. नेपालमा पहिलो पटक स्वास्थ्य अधिकार वर्ष पुस्तक कहिले प्रकाशन गरिएको हो ?
– वि.स. २०७६ असार ६
१३. स्टाफेफेक्ट भनेको के हो ?
– एन्टिवायोटिकको विकल्पका रुपमा वैज्ञानिकहरुद्वारा विकास गरिएको नयाँ औषधि ।
१४. पहिलो विश्वकप फुटबल प्रतियोगिता कुन देशमा भएको थियो ?
– उरुग्वे
१५. वेस्ट पर्सनालिटी अफ द इयर अवार्ड २०७५ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– कुलमान घिसिङ
१६. मिस्टिका नामक पुस्तकका लेखक कुमार नगरकोटी हुन् भने एकलव्य दृष्टिका लेखक को हुन् ?
–डा. रविन्द्र समिर
१७. नेपाल प्रहरीमा एआईजी नियुक्त हुन सफल पहिलो महिला को हुन् ?
– डा. दुर्गा थापा (वि.स. २०७५ कात्तिक)
१८. इपीजीको पूरा रुप के हो ?
– इमेन्ट पर्सन ग्रुप
१९. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ कहिलेदेखि लागू भएको हो ?
– वि.स. २०७५ असोज २
२०. आर्थिक सर्वेक्षण २०७५ ०७६ अनुसार कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान कति हुने अनुमान छ ?
– ७.०६ प्रतिशत

स्रोत:गोरखापत्र 

प्रतिक्रिया दिनुहोस