विद्युत प्राधिकरणका १ हजार ५ सय ७४ कर्मचारीको सरुवा (सूचीसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विद्युत प्राधिकरणका १ हजार ५ सय ७४ कर्मचारीको सरुवा (सूचीसहित)


१ असार २०७६, आइतबार


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १ हजार ५ सय ७४ कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले नियमित सरुवालाई निरन्तरता दिँदै १ हजार ५ सय ७४ कर्मचारीलाई नयाँ कार्यालयमा सरुवा गरेको हो ।

हेर्नुस को कहाँ ?

प्रतिक्रिया दिनुहोस