हिउँमा ड्रिलिङ गर्दै बैज्ञानिक टोली « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

हिउँमा ड्रिलिङ गर्दै बैज्ञानिक टोली


२८ जेष्ठ २०७६, मंगलबार


नेपालका हिमनदीमा पहिलोपटक गरिएको ‘हट वाटर ड्रिलिङ’ अध्ययनका क्रममा खुम्बु क्षेत्रमा हिमनदीको पिँधको तापक्रम मापनका लागि हिउँमा ड्रिलिङ गर्दै बैज्ञानिक टोली उपकरणका साथ ।

प्रतिक्रिया दिनुहोस