काठमाडौं । छोरी बलात्कार आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन्।
घरमा कोही नभएको मौका छोपी यादवले आफ्नै १८ वर्षिया छोरीलाई पटकपटक जर्बजस्तीकरणी गर्दै आएका थिए ।
महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुरको धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया छोरीलाई बारम्बार जर्बजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।