सरकारले विकासमा पक्षपात गर्‍यो : वरिष्ठ नेता पौडेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारले विकासमा पक्षपात गर्‍यो : वरिष्ठ नेता पौडेल


७ चैत्र २०७५, बिहिबार


दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाए ।

तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा रु साढे दुई करोडको लागतमा निर्माण हुनलागेको मोटर सञ्चालन हुने सोे पुल बुधबार शिलान्यास गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले शुरु गरेको योजनामा बजेट कटौती गरेर सरकारले पक्षपात गरेको बताए ।

वरिष्ठ नेता पौडेलले कम्युनिष्टको दुईतिहाइको सरकार भए पनि विकासका केही काम शुरु नभएको र तनहुँका थुप्रै योजना अहिले अलपत्र अवस्थामा रहेको गुनासो पनि गगरे ।

Tags :
प्रतिक्रिया दिनुहोस