१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वेगनास माछा महोत्सव फागुनमा

अ+ अ-

पोखरा । लेखनाथ नगरपालिकाको वेगनासतालस्थित मन्दरे पार्कमा फागुनको दोस्रो हप्तामा तेस्रो वेगनास माछा महोत्सव हुने भएको छ ।

‘वेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिने सो महोत्सव फागुन १३ देखि १७ गतेसम्म हुनेछ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुने सो महोत्सवमा त्यस ठाउँमा रहेका दिपाङ, वेगनास र रुपातालमा पाइने २३ थरिका माछाका परिकार बनाएर पर्यटकलाई खुवाउनाका साथै ती सबै जातका जीवित माछाको प्रदर्शनीसमेत गरिने एसोसिएसनका अध्यक्ष दामोदरभक्त थापाले बुधबार जानकारी दिनुभयो ।

यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडीबुटी र पर्यटकीयस्थलको प्रचारप्रसार तथा स्थानीय माछाको संरक्षण एवम् आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य छ ।

महोत्सवमा महिला तथा पुरुष खुल्ला डुङ्गा दौड, माछा तथा खानाका कष, माछा र मह तथा कफी एवम् जडीबुटीको प्रदर्शनी, पप कन्सर्ट, लोक दोहोरी र स्थानीय सांस्कृतिक कार्यक्रम पनि गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस