काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक प्रहरी नायव उपरीक्षकदेखि प्रहरी जवानसम्मका लागि दरखास्त आव्हान गरेको छ ।
प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशन गरी प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूह तर्फ खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो ।









