१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौंमा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि कार्यदल गठन

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि कार्यदल गठन गरेको छ ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्न कार्यविधि तयार गर्नेछ । महानगरले विगत दुई वर्ष अघिदेखि नै विभिन्न ४१ स्थानमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य लिएको भए पनि हालसम्म काम अघि बढ्न सकेको थिएन ।

प्रवक्ता डङ्गोलको संयोजकत्वमा गठित समितिका सदस्यमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्ले, राजश्व विभागका निर्देशक शिवराज अधिकारी, कानून महाशाखा प्रमुख वसन्त आचार्य र कानून महाशाखाकी शाखा अधिकृत शरी वाग्ले सदस्य छन् ।

कार्यदललाई आवश्यकताअनुसार सम्बन्धित क्षेत्रका कर्मचारीलाई परिचालन गर्नसक्ने अधिकार दिइएको छ भने स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थानअनुसारको डिजाइन यकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने र उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्तावबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने समितिलाई जिम्मेवारी दिइएको छ ।

थोरै स्थानमा कम लागतमा शौचालय निर्माण गर्ने योजनामा कामपा छ । अहिले आवश्यकताअनुरुप सार्वजनिक शौचालय नहुँदा र भएका केही स्थानका पनि अत्यन्तै फोहर रहँदा नागरिक समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस