म्याग्दीको दानामा कालीगण्डकी नदीमा जग खनेर मेसेनरी वाल निर्माण गरिदै । बहुप्रतिक्षित कालीगण्डकी करिडोर अन्तर्गत मुस्ताङ खण्डमा चिसोका कारण काममा विलम्व भएपनि म्याग्दी खण्डमा भने धमाधम काम भैरहेको छ । तस्वीर : धु्रवसागर शर्मा,म्याग्दी
५ माघ २०७५, शनिबार