लेखा समितिको नेतृत्वका लागि काँग्रेसको उम्मेदवारी तयारी
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति चयन प्रक्रियामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहभागिता जनाउने तयारी गरेको छ । संसदीय परम्परा अनुसार उक्त समितिको नेतृत्वमा प्रतिपक्षी दलको दाबी...