२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी विवादकाबीच प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएको छ। विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुखले अर्को बैठक जेठ २५ गतेका लागि तय गरेका छन्।

दिउँसो १ बजेका लागि निर्धारित बैठक करिब दुई घण्टा ढिलो गरी सुरु भएको थियो। बैठक प्रारम्भ भएपछि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

सभामुख डोलप्रसाद अर्यालले प्रारम्भमा विपक्षी दलका केही सांसदलाई आफ्नो धारणा राख्ने अवसर दिएका थिए। सांसदहरूले आफ्ना भनाइ प्रस्तुत गरे पनि सदनको गतिरोध अन्त्य हुन सकेन।

विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल-भारत सीमा सम्बन्धी विषयमा संसद्मा दिएको अभिव्यक्तिको तथ्यगत आधार सार्वजनिक गर्नुपर्ने माग गर्दै आएका छन्। यदि उक्त अभिव्यक्ति प्रमाणविहीन भएको पुष्टि भए प्रधानमन्त्रीले संसद्मा माफी माग्नुपर्ने उनीहरूको अडान छ।

मंगलबारको बैठकमा पनि विपक्षी दलहरूले यही माग दोहोर्‍याएका थिए। त्यसपछि सभामुखले निर्धारित कार्यसूची अघि बढाउने प्रयास गरे पनि निरन्तर विरोधका कारण सदन सञ्चालन सम्भव हुन सकेन।

अन्ततः सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक जेठ २५ गतेसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन्।

मंगलबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको जानकारी गराउने लगायतका कार्यसूची समावेश गरिएको थियो।

0 Comments