२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८३ आजदेखि सुरु

अ+ अ-

काठमाडौँ । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८३ आजदेखि जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा सुरु भएको छ।  प्रतियोगिताको उद्घाटन बलाधिकृत रथी प्रदिप जंग के.सी. ले गरेका हुन् । 

१३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने यस प्रतियोगितामा १३ वटा क्लबका २१८ जना प्रतियोगीहरूको सहभागिता रहेको छ । टेनिस खेलको विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ वि.सं. २०७८ बाट सञ्चालन गरिएको यस प्रतियोगितामा खुल्लातर्फ पुरुष एकल र युगल, महिला एकल र युगल, भेट्रान्सतर्फ ३५ वर्ष माथि एकल र युगल, ४५ वर्ष माथि एकल र युगल, ५५ वर्ष माथि एकल र युगल, ६५ वर्षमाथि एकल र युगल तथा ७० वर्ष माथि एकल विधाहरू समावेश गरिएका छन् ।

ज्येष्ठ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नेपाल टेनिस संघ, नेपाल ओलम्पिक कमिटी एवम् विभिन्न टेनिस क्लबका पदाधिकारीहरू, नेपाली सेनाका अधिकृतहरू, सञ्चारकर्मीहरू तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।

0 Comments