२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाँदीसहित एक र ब्राउन सुगरसहित दुईजना पक्राउ

अ+ अ-

भक्तपुर  । चाँगुनारायण नगरपालिका–९ ताथलीबाट प्रहरीले एक केजी ५८८ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट ताथलीमा खटिएका प्रहरी टोलीले आज बनेपाको नालाबाट ताथली हुँदै च्यामासिंहतर्फ आउँदै गरेको बागमती प्रदेश ३ ०२ ०१२ प ४३६४ नंं को मोटरसाइकललाई जाँच गर्ने क्रममा प्रहरीले चाँदीसहित सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–१० घर भई हाल बनेपा नगरपालिका–८ पुलबजार बस्ने ३२ वर्षीय राजु स्वेतलाई पक्राउ गरेको हो । 

भक्तपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश जवेगुले पक्राउ परेका स्वेतलाई  सवारीसाधनसहित नियन्त्रणमा लिई प्रहरी वृत्त जगाती भक्तपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।यसैगरी, आजै चाँगुनारायण नगरपालिका–१ स्थित सरस्वती खेलमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।

बा८९प ६६९७ नं। को मोटरसाइकलमा सवार दुई जनालाई आठ दशमलव ५५ ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जवेगुले जानकारी दिए ।

लागु औषधसहित पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–३ घर भई हाल सूर्य विनायक नगरपालिका–७ गुण्डु बस्ने ३२ वर्षीय केदार कठायत र सिराहा बरियारपट्टी गाउँपालिका–२ घर भई हाल चाँगुनारायण नगरपालिका–३ बस्ने २१ वर्षीय ओमशंकर सिंहल रहेका छन् । 

0 Comments