२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम संस्कृति पार्टी-सुदन किराँती समूहबीच एकता, १८ नेतामा जिम्मेवारी बाँडफाँट

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टी र सुदन किराँती समूहबीच संगठनात्मक एकता भएपछि पार्टी संरचनाभित्र विभिन्न तहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारी औपचारिक रूपमा बाँडफाँट गरिएको छ।

नयाँ सहमति अनुसार सुदन किराँती लाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ। त्यसैगरी प्रकाश विकल्प उपाध्यक्ष र टीकाराम राई सचिव पदमा चयन भएका छन्।

पार्टी पुनर्गठनपछि विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी १८ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरिएको छ।

केन्द्रीय सदस्यहरूमा बी श्रेष्ठ (भक्तपुर), दीपेन्द्र वान्तावा (संखुवासभा), पुरन्जन राई (काठमाडौं), लालध्वज नेम्वाङ (पाँचथर), हेमन्त राई (भोजपुर), जनक गिरि (उदयपुर), सालिक राई (धरान), डा. संगम खैंजु (भक्तपुर), कनकाईष्ट राई (खोटाङ), सरिता राई (ललितपुर), राकेश किराँती (उदयपुर), अमित राई (ललितपुर), साराधा भट्टराई (ओखलढुंगा), प्रमीला राई (खोटाङ) र ताजिना विष्ट (इटहरी) रहेका छन्।

पार्टी नेतृत्वका अनुसार संगठन विस्तार, समन्वय र क्षेत्रीय प्रतिनिधित्व सन्तुलित बनाउन जिम्मेवारी पुनः वितरण गरिएको हो।

0 Comments