२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालमा संसद् बैठकका क्रममा आफू निदाएको भनेर गरिएको टिप्पणीबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्टीकरण दिएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा उनले उक्त दाबी वास्तविक नभएको उल्लेख गर्दै त्यस समयमा आफू अत्यावश्यक सन्देशहरू हेर्न व्यस्त रहेको बताएका हुन्।

उनका अनुसार संसदमा राष्ट्रपति उपस्थित भएको समयमा फोन सार्वजनिक रूपमा प्रयोग गर्नु उपयुक्त नहुने भएकाले उनले फोनलाई टेबलमुनि राखेर आएका ‘इमर्जेन्सी’ सन्देशहरू हेरेका थिए। सोही क्षणको दृश्यलाई आधार मानेर सामाजिक सञ्जालमा गलत व्याख्या गरिएको उनले बताए।

अर्थमन्त्री वाग्लेले कुनै दृश्यलाई मात्र हेरेर निष्कर्ष निकाल्नु उचित नहुने भन्दै सांसदहरूलाई पनि सतर्क रहन आग्रह गरे। उनले तत्काल देखिने कुरालाई आधार मानेर दीर्घकालीन वा ठोस निष्कर्षमा नपुग्नुपर्ने धारणा राखे।

सामाजिक सञ्जालमा फैलिएको आलोचनाप्रति टिप्पणी गर्दै उनले आफू निदाएको नभई संवेदनशील सन्देशहरू हेर्ने क्रममा ध्यान केन्द्रित भएको दोहोर्‍याए।

0 Comments