२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमतको समर्थन फिर्तापछि पनि मधेश सरकारलाई निरन्तरता दिने चार दलको निर्णय

अ+ अ-

काठमाडौँ । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच मधेश प्रदेशमा नेपाली काँग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय चार दलले गरेका छन्।

आइतबार बसेको सत्तारुढ दलहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई यथावत् कायम राख्ने सहमति गरेको हो। बैठकमा सरकारको स्थायित्वका लागि मुख्यमन्त्रीले छिट्टै प्रदेशसभाबाट विश्वासको मत लिने निर्णयसमेत गरिएको जनाएको छ।

संयुक्त निर्णयमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी रहेका थिए। दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई निरन्तरता दिन आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्।

यसअघि वैशाख २२ गते जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि प्रदेश सरकारको भविष्यलाई लिएर राजनीतिक छलफल तीव्र बनेको थियो।

0 Comments