२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूयोर्कमा भवनमा आगलागी हुँदा तीन जनाको मृत्यु, नौँ घाइते

अ+ अ-

एजेन्सी । अमेरिकी शहर ‘अपर म्यानह्याटन’स्थित एक अपार्टमेन्ट भवनमा सोमबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य १४ जना घाइते भएका बताइएको छ। 

दमकल विभागका अधिकारीले दिएको जानकारीमा स्थानीय समयअनुसार बिहानै १२:३५ बजे भवनको दोस्रो तलामा आगलागी भएको जानकारी प्राप्त भएको र बिहान ३:०० बजेसम्म आगो नियन्त्रणमा लिन नसकिएको बताइएको छ।

घटनास्थलमा रहेका एक उद्धारकर्मीका अनुसार आगलागीमा परेका तीन जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने अन्य नौ जनालाई अस्पताल पठाइएको छ । 

आगलागीको कारणबारे अनुसन्धान भइरहेको र आगलागीबाट १०० भन्दा बढी मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन्। न्यूयोर्कमा यसै वर्ष भएको अर्को एक आगलागीको घटनामा परी ३६ जनाको मृत्यु भएको थियो ।

0 Comments