२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन अध्यादेश: के-के छन् नयाँ व्यवस्था ? 

अ+ अ-

काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ लाई संशोधन गर्न अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ । 

उक्त अध्यादेशमार्फत मनी लाउण्डरिङसँग सम्बन्धित कसुर, अनुसन्धान तथा अभियोजन प्रक्रियासम्बन्धी प्रावधानहरू परिमार्जन गरिएको हो ।

अध्यादेशले विद्यमान ऐनका विभिन्न दफामा संशोधन गर्दै गैरकानुनी सम्पत्ति आर्जन, वित्तीय अपराध तथा अन्तरदेशीय आर्थिक कारोबारसँग जोडिएका विषयमा अनुसन्धानको दायरा स्पष्ट पार्ने व्यवस्था गरेको छ । 

साथै, अनुसन्धान निकाय र सरकारी वकिल कार्यालयबीच समन्वय सुदृढ गर्ने तथा मुद्दा दायर प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्य राखिएको उल्लेख गरिएको छ ।

0 Comments